आगामी पुष २१ मा प्रदर्शन हुने फिल्म हो ‘राज्जा रानी’ । प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ । नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।
Tuesday, 20 June, 2017
Movie Distributor contract signed with Director Sudarshan Thapa and Actress Pooja Sharma, Movie " Ma Yesto Geet Gauchhu"
बिहि, जेष्ठ ११, २०७४
रेखा थापा र आर्यन सिग्देलको एक्टिङ् टीमअपमा चलचित्र ‘रुद्रप्रिया छायांकन शुरु भएको छ । बिहिबारदेखि तनहुँको बन्दिपुरबाट छायांकन सुरु भएको हो ।
वैशाख २८, २०७४- पछिल्लो फिल्म ‘कसले चोर्यो मेरो मन’ मा देखिएका नायक आर्यन सिग्देल र नायिका रेखा थापाको जोडीलाई दर्शकले खुबै रुचाए । तर त्यसपछि भने यिनै दुईले एकअर्कालाई रुचाउन छोडे । एकअर्काबीच शीतयुद्ध नै चल्यो । जब कि अवार्ड कार्यक्रमदेखि लिएर सार्वजनिक ठाउँमै एकले अर्काप्रति कटाक्ष हान्न बाँकी राखेनन् ।
चलचित्र ‘झोला’मा कलाकार दीपक क्षेत्रीले गरेको अभिनयको फ्यान धेरै भए । तर, उनै कलाकार लामो समयदेखि घाटीको समस्याका कारण थलिएका छन् ।