A new movie ‘Rajja Rani’ was announced at the time of Valentine Day week. In the event organized to announce
अभिनेत्री रेखा थापाको निर्माणमा तयार हुन लागेको नयाँ चलचित्र ‘रुद्रप्रिया’ कार्तिक २ गतेबाट रिलिज हुनेभएको छ। लक्ष्मीपूजाको अवसर पारेर चलचित्र रिलिज गरिने बताईएको छ।
चलचित्र ‘झोला’मा कलाकार दीपक क्षेत्रीले गरेको अभिनयको फ्यान धेरै भए । तर, उनै कलाकार लामो समयदेखि घाटीको समस्याका कारण थलिएका छन् ।
वैशाख २८, २०७४- पछिल्लो फिल्म ‘कसले चोर्यो मेरो मन’ मा देखिएका नायक आर्यन सिग्देल र नायिका रेखा थापाको जोडीलाई दर्शकले खुबै रुचाए । तर त्यसपछि भने यिनै दुईले एकअर्कालाई रुचाउन छोडे । एकअर्काबीच शीतयुद्ध नै चल्यो । जब कि अवार्ड कार्यक्रमदेखि लिएर सार्वजनिक ठाउँमै एकले अर्काप्रति कटाक्ष हान्न बाँकी राखेनन् ।
रेखा थापा र आर्यन सिग्देलको एक्टिङ् टीमअपमा चलचित्र ‘रुद्रप्रिया छायांकन शुरु भएको छ । बिहिबारदेखि तनहुँको बन्दिपुरबाट छायांकन सुरु भएको हो ।